श्री पञ्चकन्या माध्यमिक विद्यालय

पञ्चकन्या माध्यमिक विद्यालय धादिङ जिल्लाको नीलकण्ठ ५ फ्याक्सेमा अवस्थित एक महत्वपुर्ण शैक्षिक संस्था हो । यस विद्यालयले स्थानीय विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यहाँ बालबालिकालाई पढाइसँगै अनुशासन,नैतिक शिक्षा र सामाजिक व्यवहार पनि सिकाइन्छ । विद्यालयमा अनुभवी शिक्षक शिक्षिकाबाट विभिन्न विषयहरु पढाइन्छ जसले विद्यार्थीहरुको ज्ञान र क्षमता विकास गर्न सहयोग पु¥याउछ ।

यस विद्यालयमा अतिरिक्त क्रियाकलापहरु जस्तै खेलकुद, सास्कृतिक कार्यक्रम, वत्तृत्वकला तथा सरसफाइ कार्यक्रम पनि सञ्चालन गरिन्छ । यस्ता गतिविधिहरुले विद्यार्थीहरुको प्रतिभा उजागर गर्न मद्दत गर्छ । विद्यालयमा शान्त र राम्रो अध्ययन वातावरण रहेको छ ।

पञ्चकन्या माध्यमिक विद्यालयले समाजका लागि असल मेहनती र जिम्मेवार नागरिक तयार पार्न महत्वपुर्ण भुमिका खेलेको छ । त्यसैले यो विद्यालय स्थानीय समुदायको गौरवको केन्द्र बनेको छ ।

सहायताको लागि हामीलाई कल गर्नुहोस्

९७६२३४९७३७,9849260379

श्री पञ्चकन्या माध्यमिक विद्यालय
श्री पञ्चकन्या माध्यमिक विद्यालय
श्री पञ्चकन्या माध्यमिक विद्यालय

हाम्रा सुविधाहरू

सुविधाहरू

सूचना तथा कार्यक्रमहरु

कार्यक्रमहरु

सूचना अधिकारी

प्रकाशित: Tuesday, 16 Jun 2026

शैक्षिक क्यालेन्डर २०८३

प्रकाशित: Tuesday, 16 Jun 2026

Dambar Smriti Diwas

प्रकाशित: Tuesday, 16 Jun 2026

कार्य समिति

विद्यालय व्यवस्थापन समिति

हाम्रो सम्बद्धता

संस्थाहरुसँगको आबद्धता

संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।