panchakanya2033@gmail.com 9762349737,9849260379
Shree Panchakanya Secondary School श्री पञ्चकन्या माध्यमिक विद्यालयShree Panchakanya Secondary School Neelkantha-5, Phyakse, Dhading स्थापना 2033/1976Neelkantha-5, Phyakse, Dhading Est. 2033/1976
मेनुMenu
भर्ना खुल्योAdmission Open
गृहपृष्ठHome/सुविधाFacilities

खेलकुद मैदानखेलकुद मैदान

खेलकुद मैदान

यस विद्यालयमा खेलकुद मैदानको व्यवस्था छ । भलिवल, फुटबल, ज्याबलिङ थ्रो , दौड, सटपुट, हाइजम्प, लङजम्प आदिको लागि प्रयाप्त मैदानको व्यवस्था छ । विद्यालयमा सञ्चालन हुने खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू खेल मैदानमै हुने गरेको छ । विद्यालयको विभिन्न कार्यक्रम, भेला र समारोहहरु विद्यालयको प्राङ्गण  खेल मैदानमै हुने गरेको छ ।

The school has a well-managed sports ground. Adequate space is available for activities such as volleyball, football, javelin throw, running, shot put, high jump, and long jump.

All sports and extracurricular activities conducted by the school are held in this ground. Moreover, various school programs, gatherings, and ceremonies also take place in the school premises at the sports ground.