panchakanya2033@gmail.com 9762349737,9849260379
Shree Panchakanya Secondary School श्री पञ्चकन्या माध्यमिक विद्यालयShree Panchakanya Secondary School Neelkantha-5, Phyakse, Dhading स्थापना 2033/1976Neelkantha-5, Phyakse, Dhading Est. 2033/1976
मेनुMenu
भर्ना खुल्योAdmission Open
गृहपृष्ठHome/अध्यक्षको सन्देशChairman's Message

अध्यक्षको सन्देशChairman's Message

श्री नेम बहादुर श्रेष्ठ - अध्यक्षMr. Nem Bahadur Shrestha - Chairman

Mr. Nem Bahadur Shrestha
  • पदRoleअध्यक्षChairman
  • फोनPhone9841190704
अध्यक्षको सन्देशMessage from the Chairman

श्री नेम बहादुर श्रेष्ठMr. Nem Bahadur Shrestha

”
 

ज्ञानको ज्योति छर्ने पवित्र मन्दिर यस विद्यालयको आधिकारिक वेवसाइट सार्वजनिक भएको घोषणा गर्न पाउँदा मलाई अत्यन्तै हर्ष र गौरवको अनुभुति भएको छ । सुचना प्रविधिको यो आधुनिक युगमा विद्यालयलाई डिजिटल माध्यमसंग जोडदै सम्पुर्ण सरोकारवालाहरुसंग सहज पहँुच स्थापित गर्ने उद्देश्यका साथ हामीले यो नयाँ सुरुवात गरेका छौं । यस सुखद अवसरमा म विद्यालय परिवार, अभिभावक तथा हाम्रा शुभचिन्तकहरुमा हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु । विद्यालय केवल अक्षर चिनाउने वा परिक्षा उत्तिर्ण गराउने थलो मात्र होइन,यो त बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने,उनीहरुलाई नैतिकवान,जिम्मेवारी र प्रतिश्पर्धा नाग।िरक बनाउने एक पवित्र कार्यशाला हो । वर्तमान परिपेक्षामा समयासापेक्ष र व्यवहारिक शिक्षा आजको मुख्य आवश्यकता हो । हाम्रा विद्यार्थीहरुले विश्वव्यापी बजारमा प्रतिश्पर्धा गर्न सकून र साथै आफ्नो माटो,सस्ंकृति र मानवीय मूल्य मान्यतालाई पनि बिर्सन नदिउन् भन्ने कुरामा हाम्रो व्यवस्थापन समिति सदैव सचेत र प्रतिबद्ध छ । हामीले विद्यालयमा भौतिक पूर्वाधारको बिकास, प्रविधिमैत्री कक्षाकोठा (क्ष्ऋत्) समृद्ध पुस्तकालय र खेलकुदका गविविधिहरुलाई उच्च प्राथमिकता दिदै आएका छौं । दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरुको लगनशीलता र विद्यार्थीहरुको कडा परिश्रमकै कारण यस विद्यालयले शैक्षिक तथा अतिरिक्त कृयाकलापमा सधै उत्कृष्ट स्थान हासिल गदै आएको छ । यो वेबसाइडको निमार्णसंगै अव अभिभावकहरुले आपना बालबालिकाको शैक्षिक गतिविधि,विद्यालयको सूचना र आगामी योजनाहरुको बारेमा घरमै बसेर सजिलै जानकारी लिन सक्नुहुनेछ

It gives me immense joy and pride to announce the launch of the official website of this sacred temple of learning, Panchakanya Secondary School. In this modern era of information technology, we have initiated this new beginning with the aim of connecting the school to digital platforms and establishing easy access for all stakeholders.

On this happy occasion, I extend heartfelt congratulations and best wishes to the school family, parents, and well-wishers. A school is not merely a place to teach alphabets or pass examinations; it is a sacred workshop that nurtures the inherent talents of children, shaping them into moral, responsible, and competitive citizens.

In the present context, time-relevant and practical education is the foremost need. Our management committee is always conscious and committed to ensuring that our students can compete in the global market while never forgetting their soil, culture, and human values.

We have prioritized the development of physical infrastructure, technology-friendly classrooms, a well-equipped library, and diverse sports activities. Thanks to the dedication of skilled and experienced teachers and the hard work of students, the school has consistently achieved excellence in both academic and extracurricular activities.

With the creation of this website, parents can now easily access information about their children’s academic activities, school notices, and future plans from home, strengthening the bond between the school and parents.

 
श्री नेम बहादुर श्रेष्ठMr. Nem Bahadur Shrestha
अध्यक्षChairman